रसिलो नेपाली ६
Authors : बेगेन्द्र सुब्बा , रामचन्द्र खनाल
पाठ्यपुस्तकका मूलभूत विशेषताहरू
- पाठप्रति विद्यार्थीहरूको अभिरूचि जगाउन पूर्वपठनको व्यवस्था
- पाठानुकूलका आकर्षक रङ्गीन चित्रद्वारा सजाइएका द्वैपृष्ठात्मक÷चौपृष्ठात्मक पाठहरू
- तहअनुकूलका बोध तथा अभिव्यक्ति विकास गर्ने व्यवस्थित अभ्यासहरू
- सामूहिक भावनाको विकास गर्न तथा बाह्याभिव्यक्तिका लागि उत्साहित गर्न सामूहिक क्रियाकलाप
- विद्यार्थीहरूको उमेर र रूचिअनुकूलका सिर्जनात्मक लेखनका अभ्यासहरू
- विद्यार्थीहरूले आर्जन गर्ने भाषिक मूल्याङ्कनका लागि सिकाइ उपलब्धिको रूपरेखा
Downloads
- New Nepal English Reader Teacher's Manual 7 (New Course)
- New Nepal English Reader Teacher's Manual 5 (New Course)
- New Nepal English Reader Teacher's Manual 4 (New Course)
- GK Key Book 1-5 [Revised]
- New Nepal English Reader Teacher's Manual 6 [New Course]
- New Nepal English Reader Teacher's Manual 3