रसिलो नेपाली ७

Authors : बेगेन्द्र सुब्बा , रामचन्द्र खनाल

पाठ्यपुस्तकका मूलभूत विशेषताहरू

 

  • पाठप्रति विद्यार्थीहरूको अभिरूचि जगाउन पूर्वपठनको व्यवस्था
  • पाठानुकूलका आकर्षक रङ्गीन चित्रद्वारा सजाइएका द्वैपृष्ठात्मक÷चौपृष्ठात्मक पाठहरू
  • तहअनुकूलका बोध तथा अभिव्यक्ति विकास गर्ने व्यवस्थित अभ्यासहरू
  • सामूहिक भावनाको विकास गर्न तथा बाह्याभिव्यक्तिका लागि उत्साहित गर्न सामूहिक क्रियाकलाप
  • विद्यार्थीहरूको उमेर र रूचिअनुकूलका सिर्जनात्मक लेखनका अभ्यासहरू
  • विद्यार्थीहरूले आर्जन गर्ने भाषिक मूल्याङ्कनका लागि सिकाइ उपलब्धिको रूपरेखा